गजल
जब देखि यो जगत्मा, घाम आयो,
धर्ती माथि किरातीको नाम आयो ।
सिकायो होमा चिरीले अन्न रोप्न,
अनि पो त बस्ति भरि माम आयो ।
प्रकृतीनै पात्रो हुन्छन् हाम्रा लागि,
फूले गुराँस खेती गर्ने, याम आयो ।
आगो पानी बायु पुज्ने, पित्री पुज्ने,
मुन्धुमी संस्कार घरमै धाम आयो ।।
धर्ती माथि किरातीको नाम आयो ।
सिकायो होमा चिरीले अन्न रोप्न,
अनि पो त बस्ति भरि माम आयो ।
प्रकृतीनै पात्रो हुन्छन् हाम्रा लागि,
फूले गुराँस खेती गर्ने, याम आयो ।
आगो पानी बायु पुज्ने, पित्री पुज्ने,
मुन्धुमी संस्कार घरमै धाम आयो ।।
0 comments