दुई मुक्तक
लोभसँग नजिकिए कतै मेरो नीति चुक्यो कि,
नयाँ बन्ने आँट गरे कतै मेरो रीति दुख्यो कि,
किन यस्तो भए भन्दै सोच्दै दुख्छु एकान्तमा,
सपनानै नराम्रो छ कतै मेरो मिती पुग्यो कि ।।१।।
यो मनले मान्दैन तिम्रो मायाँ जाली,
साथदिने कसमखाई गयौ मन टाली ।
तरपनि मेरो मनले तिमी मेरो भन्छ,
त्यसैकारण मैलेपनि दिल राखे खाली ।।२।।

April 28, 2011 at 8:49 AM
सुन्दर मुक्तक!