तिम्रै लागि म यो धरतीमा आए किन तर्किन्छौ ।।१।। परेली माथि साउने भेल बाढी कसरी हाँस्नु ? ।।२।। अबको यात्रा शिखर टेक्नलाई बिम्ति नरोक ।।३।। प्रित्को खेतीमा जालझेल नरोप्नु चेतना भया ।।४।। औशी गएसी पूर्णिमा आउँछ रे मौका कुर्दैछु ।।५।।
0 comments