छट्पटिदै तिमी रोयौ
तिम्रो छाती जलन हुँदा पीडाहरु यता स¥यो,
छट्पटिदै तिमी रोयौ मेरो पनि आँसु झ¥यो ।
एउटा जले अर्को दुख्ने मायाँ भन्ने चीज कस्तो,
किन लाग्छ तिमी बिना पूर्णे पनि औशी जस्तो ।
तिमीमात्र दुख्छु भन्यौ यो मनले बिरोध ग¥यो,
छट्पटिदै तिमी रोयौ मेरो पनि आँसु झ¥यो ।
जन्मौदेखि हाम्रो नाता जोडिएको थियो कि त
जूनी जूनी साथै हुन जम्का भेट भयो कि त ।
तिमी त¥यौ खोलापारी मेरो खुखी साथै त¥यो,
छट्पटिदै तिमी रोयौ मेरो पनि आँसु झ¥यो ।।
रचनाकाल १९ बैशाख २०६८
दोहा, कतार ।
0 comments