गीत– जाँदैछु म
हाम्रो माया छाती भित्र लुकाएर जाँदैछु म,
तिम्ले जीत मेरो शीर झुकाएर जाँदैछु म ।
मेरो माया समर्पण बन्धन भो तिम्रोलागि,
तिमीबिना अधुरो म जान्छु संसार त्यागी ।
खुशी बस सबै बन्धन फुकाएर जाँदैछु म,
तिम्ले जीत मेरो शीर झुकाएर जाँदैछु म ।
जताततै मेरा सपना भत्किएको मात्र देखेँ,
रहरसँग जीवन दुख्यो तब मैले मृत्यु लेखेँ ।
मैले माया गरेको मोल चुकाएर जाँदैछु म,
तिम्ले जीत मेरो शीर झुकाएर जाँदैछु म ।।
तिम्ले जीत मेरो शीर झुकाएर जाँदैछु म ।
मेरो माया समर्पण बन्धन भो तिम्रोलागि,
तिमीबिना अधुरो म जान्छु संसार त्यागी ।
खुशी बस सबै बन्धन फुकाएर जाँदैछु म,
तिम्ले जीत मेरो शीर झुकाएर जाँदैछु म ।
जताततै मेरा सपना भत्किएको मात्र देखेँ,
रहरसँग जीवन दुख्यो तब मैले मृत्यु लेखेँ ।
मैले माया गरेको मोल चुकाएर जाँदैछु म,
तिम्ले जीत मेरो शीर झुकाएर जाँदैछु म ।।
0 comments