तीन मुक्तक

मन पराएको टाढा भाग्छ्न्,
मन नपर्ने पछाडी लाग्छन् ।
कत्ति ज्याद्रो मन हाउ मेरो,
आकाशका जूनचै माग्छन् ।।

मसँग बोली बार्ने बार्दै गर,
दिलको डेरा सार्ने सार्दै गर ।
म त हिड्छु, मेरो बाटोमा,
चोखोमाया मार्ने मार्दै गर । ।

यता आउँने त्यो याद उतापनि जानु,
मेरो जस्तै उस्कोपनि मुटूलाई खानु ।
कति काट्नु म एक्लै अनिदैमा रात,
बेलाबेला उतापनि निँदरी लुटी लानु ।। 

0 comments

Post a Comment