माया मेरो
माया मेरो तिमीलाई जूनीजूनी सयौ जूनी,
माया मेरो तिमीलाई जूनीजूनी सयौ जूनी ।
रहरहरु बौलिएर बेग्ला बेग्लै फूूलेपनि,
यात्राभर्न पाइलाहरु अर्कै बाटो डुलेपनि ।
माया मेरो तिमीलाई जूनीजूनी सयौ जूनी ।
मान्छे नै हुँ म पनि त दुख्छ मेरो मुटूपनि,
तिम्रो अभाव सहेकोछु कर्मै रैछ खोटी भनि ।
माया मेरो तिमीलाई जूनीजूनी सयौ जूनी ।
पखाल्दैमा यादहरु मन सुकिलो कहाँ हुन्छ,
बनावटी खुशी न हो एक्लै पर्दा धेरै रुन्छ ।
माया मेरो तिमीलाई जूनीजूनी सयौ जूनी ।।

0 comments