गजल
जबसम्म गालामा लाली थियो,
फटाई गर्दा’नि पो, ताली थियो ।
रुपकै धमन्ड गर्थि यै बस्तिमा,
सौदर्यको पूजागर्ने माली थियो ।
चिन्तै थिएन कति भोलीको त,
चारैतिर ओताउने, पाली थियो ।
बैशले छाडेपछि उस्लाई आज,
बखानगर्ने मुखमा गाली थियो ।।
फटाई गर्दा’नि पो, ताली थियो ।
रुपकै धमन्ड गर्थि यै बस्तिमा,
सौदर्यको पूजागर्ने माली थियो ।
चिन्तै थिएन कति भोलीको त,
चारैतिर ओताउने, पाली थियो ।
बैशले छाडेपछि उस्लाई आज,
बखानगर्ने मुखमा गाली थियो ।।
0 comments