गजल
मुटू दुख्दा आँसु झार्न सकिन,
मान्छेदेखि बोली बार्न सकिन ।
हिजो मेरो हुने पराईको बन्दा,
मैलै मनको डेरा सार्न सकिन ।
पुरानो याद हरुमा दुखी रहे म,
निर्मोही’भै माया मार्न सकिन ।
पिरतीको लडाइँ, सधैँ हार्दा नि
जिन्दगीमा आफु हार्न सकिन ।।
मान्छेदेखि बोली बार्न सकिन ।
हिजो मेरो हुने पराईको बन्दा,
मैलै मनको डेरा सार्न सकिन ।
पुरानो याद हरुमा दुखी रहे म,
निर्मोही’भै माया मार्न सकिन ।
पिरतीको लडाइँ, सधैँ हार्दा नि
जिन्दगीमा आफु हार्न सकिन ।।
0 comments