गीत– तिम्रो खुशी
सम्झनामा तिमी आयौ पिउन मन लाग्यो,
तिम्रो खुशी हेर्नलाई नै जिउन मन लाग्यो ।
बाँच्नलाई त मनका रहर मैले गाल्नै पर्छ,
नगालौ त फेरि हरदम सिरान भिज्ने गर्छ ।
सारा रहर थाँती राखी खिउन मन लाग्यो,
तिम्रो खुशी हेर्नलाई नै जिउन मन लाग्यो ।
दोषी होईनौ हामी दुईटै दोषी थियो रहर,
निधारमाथि हाम्रोलागि फरक रै’छ शहर ।
दोबाटोमा फाटेको मन सिउन मन लाग्यो,
तिम्रो खुशी हेर्नलाई नै जिउन मन लाग्यो ।।

0 comments