तीन मुक्तक
सस्तो कहानीको पात्र भा’छु,
उपनामको बज्र खापी रा’छु ।
र पनि हार मानेको छैन म,
सहन्छु शिखरको यात्रामा छु ।।
हिलाम्यछन् सपना ओबानो बनाउँछु,
सिर्जनामा सधैँ म उपस्थित जनाउँछु ।
यस्तै रैछ जिन्दगी भोगाईका के कुरा,
आफ्नै मन छल्दै खुशीयाली मनाउँछु ।।
नयनबागमा सधैँ नाच्छिन् एउटी परि,
सपनीमा सताउँछिन् मलाई घरि–घरी,
उस्कै नाम जप्दै बस्ने दैनिकी छ मेरो,
बोलचालछैन मनको कुरा भनौ कसरी ।।
उपनामको बज्र खापी रा’छु ।
र पनि हार मानेको छैन म,
सहन्छु शिखरको यात्रामा छु ।।
हिलाम्यछन् सपना ओबानो बनाउँछु,
सिर्जनामा सधैँ म उपस्थित जनाउँछु ।
यस्तै रैछ जिन्दगी भोगाईका के कुरा,
आफ्नै मन छल्दै खुशीयाली मनाउँछु ।।
नयनबागमा सधैँ नाच्छिन् एउटी परि,
सपनीमा सताउँछिन् मलाई घरि–घरी,
उस्कै नाम जप्दै बस्ने दैनिकी छ मेरो,
बोलचालछैन मनको कुरा भनौ कसरी ।।
0 comments