गीत– तिम्रै लागि
तिम्रै लागि भन्दा मैले सारा संसार त्यागे,
मीठा-मीठा सपना बाँड्यौ तिम्रै पछि लागे ।
मेरो खुशी भन्दा ठुलो तिम्रै खुशी लाग्थ्यो,
देउतासिग मेरो मनले तिम्रै आयु माग्थ्यो ।
हजारौ यी फूल हरुमा मैले तिम्लाई मागे,

मनको कालो लुकाउँदै डस्न सम्म डस्यौ,
उदाँङ्गो भो तिम्रो मुहार नजरबाट खस्यौ ।
तिम्लाई पाउन दुनियाको सारा सीमा नाघे,
मीठा मीठा सपना बाँड्यौ तिम्रै पछि लागे ।।

0 comments