बाँचेको’थे ।
तिमी दुख्दा रोएको’थे तिमी हाँस्दा हासेको’थे,
तिमी गयौ पराईको’भै तिम्रैलागि बाँचेको’थे ।
मूल बाटोमा भेट्यौ किन दोबाटोमा छोड्ने भए,
नलगाउँदा हुन्थ्यो माया आफै कसम तोड्ने भए ।
नयनभरि कयौ सपना हाम्रैलागि साँचेको’थे ।

छाड्नेलाई त सजिलै भो छाडिनेलाई गाह्रो पर्यो,
त्यसैले हो तिम्रै यादमा नयन हुँदै मोती झर्यो ।
सयौ जूनी साथमै जिउने रहर बोकि नाचेको’थे ।
तिमी बाँच्यौ पराईको’भै तिम्रैलागि बाँचेको’थे ।।

0 comments