तीन मुक्तक
भो पुग्यो जिन्दगी रहर पाल्नु छैन,
यो आँखामा मैलो शहर पाल्नु छैन ।
धस छुरा या त कुल्चिदैँ जाउ छाती,
मेरो खुशी पटाउन नहर पाल्नु छैन ।।१।।
देख्छु कति जीवन रंग उडेका,
छन् कति जीवन पखेटा चुडेका ।
मान्छेले ग¥यो विनाश धर्तीमा,
फगतमै लोभी स्वार्थमा गुडेका ।।२।।
मेरो गला रेटे पनि,
खुशीलाई मेटे पनि ।
तिम्लेनै जित्नु सधैँ,
मैले हार भेटे पनि ।।३।।
यो आँखामा मैलो शहर पाल्नु छैन ।
धस छुरा या त कुल्चिदैँ जाउ छाती,
मेरो खुशी पटाउन नहर पाल्नु छैन ।।१।।
देख्छु कति जीवन रंग उडेका,
छन् कति जीवन पखेटा चुडेका ।
मान्छेले ग¥यो विनाश धर्तीमा,
फगतमै लोभी स्वार्थमा गुडेका ।।२।।
मेरो गला रेटे पनि,
खुशीलाई मेटे पनि ।
तिम्लेनै जित्नु सधैँ,
मैले हार भेटे पनि ।।३।।
0 comments