गीत– माया लाउन सकिन ।
धेरै माया गरे उस्लाई उस्को माया पाउन सकिन,
जल्थेन’कि यादमा मुटू झूटो माया लाउन सकिन ।
हिजो आज जिन्दगीमा उस्को अभाव खड्किदै छ,
उस्ले हिड्ने बाटो खोज्दै मेरो आत्मा भड्किदै छ ।
सपनालाई आगो लगाई अर्कै बस्ति धाउन सकिन,

यता टाल्छु उता फाट्छ अनि छाती पोल्न थाल्छ,
कुनै मोडमा फेरि भेट्छु मनले यहि आशा पाल्छ ।
पापी मनलाई गाँठो पार्दै अन्तै मैले छाउन सकिन,

१ सेप्टेम्बर २०१२
दोहा, कतार ।

0 comments