गजल

चलाउँछु म त जिन्दगानी,
फलाउँछु म त जिन्दगानी ।

जता पनि मिल्न परे जति,
गलाउँछु म त जिन्दगानी ।

खडेरीमा खुशी परोस् तर,
पलाउँछु म त जिन्दगानी ।

बस्तिभरि शान्ति फुलाएरै,
जलाउँछु म त जिन्दगानी ।।

२७ अगस्त २०१२
दोहा, कतार ।

0 comments

Post a Comment