तीन मुक्तक
बलेको आगो ताप्नेहरु जानु आगो बलेको ठाँउतिर,
कोही पौरखीभए बालेरनै ताप्ने आउँ मेरो गाँउतिर ।
सधै न्यानो माया दिन्छु म त जिन्दगी जिउन पुग्ने,
संजिवनी बुटि’कै काम गर्छु जिवन दुखेको घाउतिर ।।१।।
जव नयन लोभिन्छ यहाँ अनि पाईला गलत बाटो मोडिन्छ,
जिन्दगीलाई जित्ने बहानमा सारा वाचा कसम जो तोडिन्छ ।
पशु भन्दा पनि तुच्छ बन्दैछौ श्रृष्टिकै सर्बश्रेष्ठ मान्छे हामी,
किनकी आफू हाँस्न अरुलाई लुटेर बदलामा पीडा छोडिन्छ ।।२।।
तिम्लाई दुख्दा कसम बिष्णु मेरो मुटू जल्छ,
निराश देख्दा सुन्दर मुहार मेरो जाँगर गल्छ ।
यो मनमा बहार आउँछ तिम्लाई खुशी देख्दा,
तिम्रै जितमा यो मुटूको हरेक धड्कन चल्छ ।।३।।

0 comments