तीन तान्काहरु

म दोषी हो वा
मेरो चाहाना दोषी
बसन्त फूल्दा
खै म फूल्नै सकिन
उ बिनाको जिन्दगी ।।१।।

म छु धर्तीमा
जूनको देशमा उ
त्यसैले होला
उस्को मेरो मिलन
दिवास्वप्न पो बन्यो ।।२।।
पागल हुँ म
म नजिक नआउ
मेरो बेहोसी
मौलिँदो जिन्दगीमा
धातक बन्न सक्छ ।।३।।

0 comments

Post a Comment