तीन गेडीहरु
आज फेरि जिन्दगी, आशे खेती गर्दैछ,
जित्छु भन्ने आशाले, अर्कै बस्ति सर्दैछ ।
डुलौला,
माया बाँचे, सधै फूलौला ।।१।।
यहाँ कति मनुवा, तातो आँसु पिउँछन्,
साहसी मान्छे पो, मुटू फाटे सिउँछन्
नहार्नु,
माया फाटे, आँसु नझार्नु ।।२।।
म त झरे भिरैमा, मन छैन थिरैमा,
खुशी परे झिरैमा, अनि डुबे पीरैमा ।
ढले म,
जिन्दगीमा, गल्नु गले म ।।३।।
जित्छु भन्ने आशाले, अर्कै बस्ति सर्दैछ ।
डुलौला,
माया बाँचे, सधै फूलौला ।।१।।
यहाँ कति मनुवा, तातो आँसु पिउँछन्,
साहसी मान्छे पो, मुटू फाटे सिउँछन्
नहार्नु,
माया फाटे, आँसु नझार्नु ।।२।।
म त झरे भिरैमा, मन छैन थिरैमा,
खुशी परे झिरैमा, अनि डुबे पीरैमा ।
ढले म,
जिन्दगीमा, गल्नु गले म ।।३।।
0 comments