गीत– बन्दकीमा
तिर्खा बनि कति धाउनु दुईदिनको जिन्दगीमा,
आशे खेती गरि बस्दा खुशी परे बन्दकीमा ।
हिजो आज लाग्न थाल्यो किन यस्तो बाटो रोजे,
आफन्तलाई टाढाबनाई उनकै नजिक हुन खोजे ।
अमृत सम्झि बिष पिएछु मैले आज जिन्दगीमा,
आशे खेती गरि बस्दा खुशी परे बन्दकीमा ।
आँखामाथि पर्दा हाली कहिले सम्म उनको बन्ने,
कस्तो हो यो मृगतृष्णा धर्ती आकाश एउटै भन्ने ।
हजारौको भिड माझ उनी प्यारो जिन्दगीमा,
आशे खेती गरि बस्दा खुशी परे बन्दकीमा ।।
१० मंसिर २०६८
काठमाडौं ।

0 comments