गीत– किन बन्छ सस्तो
दुखियालाई दुःखै दिने दैव होला कस्तो,
दुखियाको त्यहि आँसु किन बन्छ सस्तो ।
कहिले रोए माया फाट्दा कहिले गाल पर्दा,
कठै भन्ने कोही छैनन् मेरो आँसु झर्दा ।
बगि रहेँ आँसुका भेल बर्षे झरी जस्तो,
दुखियाको त्यहि आँसु किन बन्छ सस्तो ।
कस्तो कस्तो घुम्ति आयो आज जिन्दगीमा,
हाँस्न खोज्दा सारा खुशी प¥यो बन्दकीमा ।
भाग्य लेख्ने भावीको त्यो मसि होला कस्तो,
दुखियाको त्यहि आँसु किन बन्छ सस्तो ।।
५ मंसिर २०६८
काठमाडौं ।
दुखियाको त्यहि आँसु किन बन्छ सस्तो ।
कहिले रोए माया फाट्दा कहिले गाल पर्दा,
कठै भन्ने कोही छैनन् मेरो आँसु झर्दा ।
बगि रहेँ आँसुका भेल बर्षे झरी जस्तो,
दुखियाको त्यहि आँसु किन बन्छ सस्तो ।
कस्तो कस्तो घुम्ति आयो आज जिन्दगीमा,
हाँस्न खोज्दा सारा खुशी प¥यो बन्दकीमा ।
भाग्य लेख्ने भावीको त्यो मसि होला कस्तो,
दुखियाको त्यहि आँसु किन बन्छ सस्तो ।।
५ मंसिर २०६८
काठमाडौं ।
0 comments