गीत– चलायो चलन कस्ले
माया दुख्नु पर्ने रच्यो यै जलन कस्ले ?
भेटेर छुट्नु पर्ने चलायो चलन कस्ले ?
हरा–भरा जिन्दगी उजाड बनेको देखे,
माया पनि यहाँ बस्तुझै बिकेको देखे ।
बिक्ने मायासँग बनायो जलन कस्ले,
भेटेर छुट्नु पर्ने चलायो चलन कस्ले ?
मुटू मिच्दै रुने बनायो मलाई भन्छन्,
मायाहरु किन यतिका स्वार्थी बन्छन् ।
बुझेरै नसक्नुको ल्यायो चलन कस्ले ?
भेटेर छुट्नु पर्ने चलायो चलन कस्ले ?
५ फेब्रुअवरी २०१२
दोहा, कतार ।
भेटेर छुट्नु पर्ने चलायो चलन कस्ले ?
हरा–भरा जिन्दगी उजाड बनेको देखे,
माया पनि यहाँ बस्तुझै बिकेको देखे ।
बिक्ने मायासँग बनायो जलन कस्ले,
भेटेर छुट्नु पर्ने चलायो चलन कस्ले ?
मुटू मिच्दै रुने बनायो मलाई भन्छन्,
मायाहरु किन यतिका स्वार्थी बन्छन् ।
बुझेरै नसक्नुको ल्यायो चलन कस्ले ?
भेटेर छुट्नु पर्ने चलायो चलन कस्ले ?
५ फेब्रुअवरी २०१२
दोहा, कतार ।
June 8, 2012 at 9:38 PM
अत्यन्तै सुन्दर गीत भानु जी मनै हर्यो !
धन्यबाद यति चोटीलो र मार्मिक गीत सृजना गर्नु भएकोमा !
सजना गुरुङ
कुश्मा , पर्वत