तीन तान्काहरु

स्वर्णिम बस्ति
जलाई जानेलाई
शुभकामना
नजिकबाट मैले
जिन्दगी बुझ्न सके ।।१।।

मेरो पसिना
मोज मस्तिको त्रेता
अनि विश्वास
कर्तुत ढाक्ने पर्दा
बस्तु झै देख्यौ हगि ? ।।२।।

अझै पनि म
मेरो दैनिकीलाई
रंगिन पार्छु
तिमीले लुटेपनि
शाहास जिउँदै छ ।।३।।


0 comments

Post a Comment