गजल
साँध्नु हुन्न बैरी यहाँ मरि जानु पर्छ,
घुमन्ते’भै जिन्दगीमा सरि जानु पर्छ ।
घमण्डले मान्छेहरु सधै फूल्छु भन्छ,
फूलेपनि आखिरीमा झरि जानु पर्छ ।
जानैपर्ने यो चोलामा लोभी नबनौहै,
चारै तिर दया माया छरि जानु पर्छ,
मरे पनि बाँचौ सधै भन्छौ भने देखी,
धर्तीमाथि भलो कार्य गरि जानु पर्छ ।।
२५ मार्च २०१२
दोहा, कतार ।
घुमन्ते’भै जिन्दगीमा सरि जानु पर्छ ।
घमण्डले मान्छेहरु सधै फूल्छु भन्छ,
फूलेपनि आखिरीमा झरि जानु पर्छ ।
जानैपर्ने यो चोलामा लोभी नबनौहै,
चारै तिर दया माया छरि जानु पर्छ,
मरे पनि बाँचौ सधै भन्छौ भने देखी,
धर्तीमाथि भलो कार्य गरि जानु पर्छ ।।
२५ मार्च २०१२
दोहा, कतार ।
0 comments