तीन तान्काहरु

आशा नमारे
जिन्दगी कुनै दिन
अवस्य फूल्छ
माटोको मूल्य तिर्न
आशालाई बचाउ ।।१।।

ऐ दैव तैँले
किन मलाई छल्छस्
जित्नु छ मैले
जति दुःख दिए’नि
म कहिल्यै थाक्दिन ।।२।।

यायाबर हुँ
सपना सुकाउदै
भौतारिन्छु म
यलम्बर पाईला
चोमोलुङ्ग पुग्नु छ ।।३।।

0 comments

Post a Comment