तीन तान्काहरु
हिजोहरुमा
यहि मान्छे हिरा’थ्यो
तर आज त
त्यहि मान्छे फलाम
यो कस्तो नजर हो ।।१।।
चोखो माया त
बर्षौ बाँच्नु पर्ने हो
मुनामै मर्यो
त्यहाँ माया होईन
स्वार्थ जोडिएको हो ।।२।।
काफल पाक्यो
बनचरी रमायो
गुराँस फूल्यो
डाँडा पाखा रमायो
तर यो मन रोयो ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments