तीन तान्काहरु
एउटा भ्रम
प्यारो लाग्छ मलाई
यो यात्राभरि
मुटूमा लुकाउँछु
यादमा मोती झार्न ।।१।।
देखेकै थियौ
आफन्तले लुटेको
फेरि तिमीले
माकुरी जाल बुन्यौ
कस्को भरोषा गरौ ।।२।।
मेरो मायामा
खोट कहाँ थियो र ?
खुशी खोसेर
एक पछि अर्कोले
छुरा धसेर भागे ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments