तीन तान्काहरु

किन्न मिले त
तिमीलाई किन्थे म
मेरो कमाई
पाई पाई खर्चेर
मुटूमा सजाउन ।।१।।

विरामी छ रे
असन्तुलित क्रिडा
मौलाउँनु–ले
बत्ति, पानी बिनाको
काठमाडौ शहर ।।२।।

इतिहासले
गुमनाम राखेको
अदेखा सत्य
खोजिनु पर्छ अब
यलाखोम बस्तिमा ।।३।।

0 comments

Post a Comment