गला पाँसो
तिम्लाई खुशी देखुँ भन्दै गर्छु सधै चासो,
मेरो माया भयो भन्छौ तिम्रो गला पाँसो ।
विश्वास थियो माया गरे तिमीलाई धेरै,
फाल्यौ तिम्ले मायासँगै मलाई निफनेरै ।
तिम्ले भने छाडि गयौ सम्झनाको नासो,
मेरो माया भयो भन्छौ तिम्रो गला पाँसो ।
नाता थियो भन्नुपनि हुन्छ एउटा कथा,
चोखो हाम्रो मायापनि भयो आज व्यथा ।
जल्छ छाती झर्छ आँसु बनायौ’नि हाँसो,
मेरो माया भयो भन्छौ तिम्रो गला पाँसो ।।
११ फेब्रुअवरी २०१२
दोहा, कतार ।
मेरो माया भयो भन्छौ तिम्रो गला पाँसो ।
विश्वास थियो माया गरे तिमीलाई धेरै,
फाल्यौ तिम्ले मायासँगै मलाई निफनेरै ।
तिम्ले भने छाडि गयौ सम्झनाको नासो,
मेरो माया भयो भन्छौ तिम्रो गला पाँसो ।
नाता थियो भन्नुपनि हुन्छ एउटा कथा,
चोखो हाम्रो मायापनि भयो आज व्यथा ।
जल्छ छाती झर्छ आँसु बनायौ’नि हाँसो,
मेरो माया भयो भन्छौ तिम्रो गला पाँसो ।।
११ फेब्रुअवरी २०१२
दोहा, कतार ।
0 comments