तीन तान्काहरु
याद आउँदा
आँसु बनेर बग्न
तिम्रो सम्झना
खोसेर नलैजाउ
मुटूमै कैद गर्छु ।।१।।
भेडी गोठमा
तुङ्गनाले बोलायो
फेरि यादमा
आँसुले मन धोए
बिरानो पर्देशमा ।।२।।
मायाको कैदी
तिम्रै दिलमा बन्दि
सजाए के छ
नजिर हेरी आउ
परेको बेहोरौला ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments