तीन मुक्तक
अलि कति नजर तिमी झूकाएर हेर,
मनभित्रको कालो जति फुकाएर हेर ।
मान्छे हुनुमा गर्व गर्छौ भने देखि त,
स्वार्थ बोक्ने त्यो आँखा सुकाएर हेर ।।१।।
चोखो माया गर्नु पनि भूल भन्छन् यहाँ,
कतिको त माया पनि शूल बन्छन् यहाँ ।
मैले पनि कसैलाई मनै देखि माया गरे,
मायालेनै मायापुर्न खाडल खन्छन् यहाँ ।।२।।
तिम्ले जस्तो माया गर्ने धरतीमा छैन अरु,
तिमी बिना अब एक्लै कसरी म पारी तरु ।
हाम्रो नाता टुट्यो भने बाँच्नुको अर्थ छैन,
तिम्रो साथ पाइन भने सजिलोछ मर्न बरु ।।३।।

0 comments