बाटै मोड्यो
पीडा साथी भए पछि उमंगले नातै तोड्यो,
पुग्छु भन्थे शिखरमा जिन्दगीले बाटै मोड्यो ।
बाटो हिड्ने बटुवालाई मायादिनु भूल भयो,
त्यही माया मेरो लागि मुटू दुख्ने शूल भयो ।
माया दिए मनैदेखी त्यो मुटूले घातै गोड्यो,

बन्द देख्छु मेरो लागि खुशी बग्ने मुहानपनि,
रित्तिएको म मान्छेले कहाँ भेटौ मनका धनि ।
यो मायामा झेलहुँदा भरोषाले साथै छोड्यो,
पुग्छु भन्थे शिखरमा जिन्दगीले बाटै मोड्यो ।।
रचनाकाल : २८ अगस्त २०११
दोहा, कतार ।

0 comments