तीन गेडीहरु
मायाँ गर्ने यो मुटू, मज्धारैमा पारेर,
कता भाग्यौ निष्ठुरी, मेरो मायाँ मारेर ।
कसौला,
फर्कि आउ, पर्खि बसौला ।१।
बसेपछि मुटूमा, टुटाएर नजानु,
जोडेपछि सम्वन्ध, छुटाएर नलानु ।
जोडेर,
हाँसौ खेलौ, मायाँ गोडेर ।२।
धेरै ग¥यौ घमण्ड, मुटू अन्तै सारौला,
तिमी बस्ने मुटूमा, काँडा हाली बारौला ।
जिउला,
च्यातिएको, मुटू सिउला ।३।
कता भाग्यौ निष्ठुरी, मेरो मायाँ मारेर ।
कसौला,
फर्कि आउ, पर्खि बसौला ।१।
बसेपछि मुटूमा, टुटाएर नजानु,
जोडेपछि सम्वन्ध, छुटाएर नलानु ।
जोडेर,
हाँसौ खेलौ, मायाँ गोडेर ।२।
धेरै ग¥यौ घमण्ड, मुटू अन्तै सारौला,
तिमी बस्ने मुटूमा, काँडा हाली बारौला ।
जिउला,
च्यातिएको, मुटू सिउला ।३।
0 comments