अर्को जन्म पाएँ भने
संगीत : मनोज राई
स्वर : राजेश पायल राई
अर्को जन्म पाएँ भने तिम्रो योग्य बनि आउला,
दुईटा मुटू एउटै पारी तिमीसँगै मायाँ लाउला ।
तिमीसंगै जीवन बिताउला...
अर्को जन्म पाएँ भने..........
फूले म त हिलो माथी बगैचाको तिमी माली,
चिमालको जूनी मेरो बनिन मा तिम्रो लाली ।
तिमीलाई मनमा राखी तिम्रै नामको गीत गाउला,
अर्को जन्म पाएँ भने तिम्रो योग्य बनि आउला ।
तिमीसंगै जीवन बिताउला...
अर्को जन्म पाएँ भने..........
तिमी जस्तै फूल्ने रहर ओईली झर्यो यसपाली,
ओइलीएर झरे पछी मेरो संसार भयो खाली ।
यो जन्ममा यस्तै भयो रहर थाँती राखी जाउला,
अर्को जन्म पाएँ भने तिम्रो योग्य बनि आउला ।।
तिमीसंगै जीवन बिताउला...
अर्को जन्म पाएँ भने..........
रचनाकाल : १७ अगस्त २०११
दोहा, कतार ।

0 comments