तीन गेडीहरु
जुध्यो हाम्रो नजर, भूले सारा संसार,
दोबाटोमा मलाई, तिम्ले एक्लै नपार ।
हाँसौला,
जूनीभरि, सँगै बाँचौला ।१।
तिम्रोलागि अब त, सारा कष्ट सहन्छु,
साथ देउ तिमीले, तिम्रै बनि रहन्छु ।
खनौला,
तिम्रै दिल्को, माली बनौला ।२।
दोधारमा नपर, धोका होला भनेर,
सेवा गर्छु तिम्रोनै, तिम्रै छाँया बनेर ।
नफाल,
आँखामाथि, पर्दा नहाल ।३।
दोबाटोमा मलाई, तिम्ले एक्लै नपार ।
हाँसौला,
जूनीभरि, सँगै बाँचौला ।१।
तिम्रोलागि अब त, सारा कष्ट सहन्छु,
साथ देउ तिमीले, तिम्रै बनि रहन्छु ।
खनौला,
तिम्रै दिल्को, माली बनौला ।२।
दोधारमा नपर, धोका होला भनेर,
सेवा गर्छु तिम्रोनै, तिम्रै छाँया बनेर ।
नफाल,
आँखामाथि, पर्दा नहाल ।३।
0 comments