तीन मुक्तक
रमीते भए म तिम्रो घातैले,
रेटियो सपना तिम्रो हातैले !
चट्टान थियोहै मेरो संकल्प,
पग्लिनु प¥यो तिम्रो बातैले ।।१।।
गाईलाई गोरु भन्नु बाँच्ने भए शरहमा,
दुध दिने भैसी बन्नु नाच्ने भए शहरमा !
चाकरी र चाप्लुसीमै जमेको राजधानी,
स्वाभिमान तलपार्नु हाँस्ने भए शहरमा ।।२।।
बेरोजगार बनेपछि युवा लागे परदेशमा,
अशान्तिले खेदेपछि बुद्ध भागे परदेशमा !
मौकामिन्दा आफन्तकै गला रेट्न थाले,
स्वार्थी बने म पनि डेरा मागेँ परदेशमा ।।३।।
रेटियो सपना तिम्रो हातैले !
चट्टान थियोहै मेरो संकल्प,
पग्लिनु प¥यो तिम्रो बातैले ।।१।।
गाईलाई गोरु भन्नु बाँच्ने भए शरहमा,
दुध दिने भैसी बन्नु नाच्ने भए शहरमा !
चाकरी र चाप्लुसीमै जमेको राजधानी,
स्वाभिमान तलपार्नु हाँस्ने भए शहरमा ।।२।।
बेरोजगार बनेपछि युवा लागे परदेशमा,
अशान्तिले खेदेपछि बुद्ध भागे परदेशमा !
मौकामिन्दा आफन्तकै गला रेट्न थाले,
स्वार्थी बने म पनि डेरा मागेँ परदेशमा ।।३।।
0 comments