गजल
हिजो आज मेरो आफ्नै रहर बिरानो भो,
बस्ति बसाउँ भने यहाँ शहर बिरानो भो !
घामले डाँडा काटि जान्छ सधै बेहोसीमै,
हाँसौ भन्दा मुस्कानकै लहर बिरानो भो !
दिलमाराखि पूजागरे मै हुँ भक्त भन्दै,
मपाई वादि बन्ने हुँदा ठहर बिरानो भो !
घर न घाटको बनेपछि प्राण हर्न खोजे,
मर्छु भनि बिषै पिउँदा जहर बिरानो भो !
खडेरीले खा'को खुशी पानीभेटे फुल्थ्यो,
पटाउनलाई चाहे मैले नहर बिरानो भो ।।
बस्ति बसाउँ भने यहाँ शहर बिरानो भो !
घामले डाँडा काटि जान्छ सधै बेहोसीमै,
हाँसौ भन्दा मुस्कानकै लहर बिरानो भो !
दिलमाराखि पूजागरे मै हुँ भक्त भन्दै,
मपाई वादि बन्ने हुँदा ठहर बिरानो भो !
घर न घाटको बनेपछि प्राण हर्न खोजे,
मर्छु भनि बिषै पिउँदा जहर बिरानो भो !
खडेरीले खा'को खुशी पानीभेटे फुल्थ्यो,
पटाउनलाई चाहे मैले नहर बिरानो भो ।।
0 comments