मुक्तक
तिम्रो दिन बलियो छ तिम्रै कुरा सुन्छन,
तिम्रो पनि मिती पुग्दा आफ्नै बैरी हुन्छन !
सहनु पो गाह्रो भन्छन सहे एकदिन पाँउछ,
मेरो जस्तै तिम्रो पनि भोली आँखा रुन्छन !!
तिम्रो पनि मिती पुग्दा आफ्नै बैरी हुन्छन !
सहनु पो गाह्रो भन्छन सहे एकदिन पाँउछ,
मेरो जस्तै तिम्रो पनि भोली आँखा रुन्छन !!
0 comments