दुई मुक्तक
तिम्ले छुरा धसि ग¥यौ छट्पटिदै बाँचेकोछु,,
निको होला भोलिभन्दै आशाहरु साँचेकोछु ।
मृत्यु भन्दा जिवन प्यारो लाग्नु–ले नै बाँचे,
भित्र मुटू दुख्दा पनि बाहिर मैले हाँसेकाछु ।।१।।
मैले आज दुख्या भन्दा दोब्बर दुख्छौ तिमी,
खडेरीको पात जस्तै बर्षातमै सुख्छौ तिमी ।
सम्भव कहाँ हुन्छ सधै सत्यमा पर्दा हाल्न,
तिम्रो भेद खुले पछि चारैतिर चुक्छौ तिमी ।।२।।

0 comments