तीन गेडीहरु
थुकेपछि तिमीले कस्ले मायाँ गर्छ र ?
धुतेपछि तिमीले कस्ले खुशी भर्छ र ?
छाँयामा,
दाग लाग्यो, मेरो मायामा ।१।
छियाछिया भो मुटू छुरा धस्यौ तिमीले,
ओईलायो सपना आशा डस्यौ तिमीले ।
रुदैछु,
वारीखोला सुसायो पारीखोला सुसायो,
तिमी पाँए सारथी फेरि खुशी टुसायो ।
नमोड,
यो जूनीमा, नाता नतोड ।३।
धुतेपछि तिमीले कस्ले खुशी भर्छ र ?
छाँयामा,
दाग लाग्यो, मेरो मायामा ।१।
छियाछिया भो मुटू छुरा धस्यौ तिमीले,
ओईलायो सपना आशा डस्यौ तिमीले ।
रुदैछु,
आँसु झारी, पीडा धुदैछु ।२।
वारीखोला सुसायो पारीखोला सुसायो,
तिमी पाँए सारथी फेरि खुशी टुसायो ।
नमोड,
यो जूनीमा, नाता नतोड ।३।
0 comments