बित्ने हो कि जोवन
उसैलाई राम्रो देखे, उस्कै पछि लाग्यो यो मन,
अर्कैबाटो उस्ले रोजे, जल्दै बित्ने होकि जोवन ।
आफ्नो स्वार्थ पुरा गर्न, लादे लाग्छ मैले रहर,
मैले भन्दा खुशीदिने, छ कि उस्को कुनै शहर ।
सर्बगुणी उनी भेटे, उस्कै पछि लाग्यो यो मन,

आफै भित्र डर लाग्छ, कता कता यहि मनमा,
भोलि कतै टाढा भए, दुख्ने हो कि मेरो तनमा ।
विश्वासमा परि हेरे, उस्कै पछि लाग्यो यो मन,
अर्कैबाटो उस्ले रोजे, जल्दै बित्ने होकि जोवन ।।
रचनाकाल : ८ माघ २०६७
दोहा, कतार ।

0 comments