अर्को जन्म लिन्छु
जूनी भरि चोखो मायाँ तिमीलाई दिन्छु,
तिम्रो हुन नपाई मरे अर्को जन्म लिन्छु ।
तिम्ले दे को आशभित्र नयाँ जीवन पाँए,
तिमीसँगै जीउछु भन्दै चोखो मायाँ लाए ।
जिन्दगीको घुम्ति भरि तिम्रै साथ दिन्छु,
तिम्रो हुन नपाई मरे अर्को जन्म लिन्छु ।
मेरो दिलको बाटो हुदै आउ तिमी पनि,
नयाँ जीवन दिनलाई आउनु खुशी बनि ।
आशै आशको खेतीगर्दै सधै फूलि दिन्छु,
तिम्रो हुन नपाई मरे अर्को जन्म लिन्छु ।।
रचनाकाल : ०६ अप्रिल २०११
दोहा, कतार ।
तिम्रो हुन नपाई मरे अर्को जन्म लिन्छु ।
तिम्ले दे को आशभित्र नयाँ जीवन पाँए,
तिमीसँगै जीउछु भन्दै चोखो मायाँ लाए ।
जिन्दगीको घुम्ति भरि तिम्रै साथ दिन्छु,
तिम्रो हुन नपाई मरे अर्को जन्म लिन्छु ।
मेरो दिलको बाटो हुदै आउ तिमी पनि,
नयाँ जीवन दिनलाई आउनु खुशी बनि ।
आशै आशको खेतीगर्दै सधै फूलि दिन्छु,
तिम्रो हुन नपाई मरे अर्को जन्म लिन्छु ।।
रचनाकाल : ०६ अप्रिल २०११
दोहा, कतार ।
0 comments