तीन गेडीहरु
तीन गेडीहरु
१)
सुन्य भयो चौतारी, तिम्ले बाटो मोडेर,
लगे हुन्छ सम्झना, किन गयौ छोडेर ।
साँझैमा,
हिजो दुख्छ, मुटू माझैमा ।
२)
बस्नु मेरो ठाँउमा, सोच्नु मेरो बारेमा,
कस्तो होला हालत, तिम्ले डेरा सारेमा ।
मानौला,
दिन्छौ भने, बिषै तानौला ।
३)
चोखो नाता भूलेर, नजाउ है छाडेर,
बसौला नि मिलेर, सुख दुःख बाँडेर ।
बिम्तीछ,
तिम्रो साथ, सधै किम्तीछ ।
१)
सुन्य भयो चौतारी, तिम्ले बाटो मोडेर,
लगे हुन्छ सम्झना, किन गयौ छोडेर ।
साँझैमा,
हिजो दुख्छ, मुटू माझैमा ।
२)
बस्नु मेरो ठाँउमा, सोच्नु मेरो बारेमा,
कस्तो होला हालत, तिम्ले डेरा सारेमा ।
मानौला,
दिन्छौ भने, बिषै तानौला ।
३)
चोखो नाता भूलेर, नजाउ है छाडेर,
बसौला नि मिलेर, सुख दुःख बाँडेर ।
बिम्तीछ,
तिम्रो साथ, सधै किम्तीछ ।
April 13, 2011 at 8:04 PM
ramro lagyo