दुई मुक्तक
एक्लै पारी जाने भए कसम किन खायौ,
धर्ती आकाश एकैपारी मायाँ किन लायौ ।
त्यसैपनि जलेको’थे फेरिपनि घिउ थप्यौ,
सोझोलाई जलाएर भन तिम्ले के पायौ ।।१।।
तिमी मेरी होईनौ भन्ने यो मनले माने देखि,
दुख्नुपर्ने थिएन होला मायाँ खेलहो ठाने देखि ।
अलि कति आशा दियौ त्यस्कैपछि लागे मैले,
मैले आज जित्थे होला हिड्नलाई जाने देखि ।।२।।

0 comments