दुई मुक्तक

तिमीले नै भूलेपछि मैले किन सम्झिनु र ?
तिम्रै बाटो हेर्दा हेर्दै मैले किन अल्झिनु र ।
तिम्रोलागि चोखो मायाँ सस्तो भयो आज,
हाम्रो हिजो यादगर्दै मैले किन बल्झिनु र ।।१।।


तिम्रो नयाँ संसार फूलोस अनि फलोस,
अध्योरोको दियोजस्तै सधै खुशी बलोस ।
मेरो घर भत्काउने स्वार्थी मुटू भागोस,
त्यो घरको समाजमा सधै चर्चा चलोस ।।२।।

0 comments

Post a Comment