मायाँ गर्थे
मनै देखि मायाँदिई ओठैभरि खुशी भर्थे,
कुनै बेला मैलेपनि कसैलाई मायाँ गर्थे ।
मेलापात पधेरीमा उसैलाई गुणी भन्थे,
प्रतिवाद गर्ने माथि खनिएर खैरो खन्थे ।
जानुपर्ने लेकतिर उस्कैलागि बेशी झर्थे,
कुनै बेला मैलेपनि कसैलाई मायाँ गर्थे ।
दोबाटोमा कुराएर अन्तैतिर बेग हान्यो,
मायाँगर्ने मुटूलाई घातगर्न सहि मान्यो ।
मनपराई हात दिदाँ हुन्न भन्दै पर सर्थे,
कुनै बेला मैलेपनि कसैलाई मायाँ गर्थे ।।
रचनाकाल : ०५ चैत्र २०६७
दोहा, कतार ।
कुनै बेला मैलेपनि कसैलाई मायाँ गर्थे ।
मेलापात पधेरीमा उसैलाई गुणी भन्थे,
प्रतिवाद गर्ने माथि खनिएर खैरो खन्थे ।
जानुपर्ने लेकतिर उस्कैलागि बेशी झर्थे,
कुनै बेला मैलेपनि कसैलाई मायाँ गर्थे ।
दोबाटोमा कुराएर अन्तैतिर बेग हान्यो,
मायाँगर्ने मुटूलाई घातगर्न सहि मान्यो ।
मनपराई हात दिदाँ हुन्न भन्दै पर सर्थे,
कुनै बेला मैलेपनि कसैलाई मायाँ गर्थे ।।
रचनाकाल : ०५ चैत्र २०६७
दोहा, कतार ।
0 comments