गजल
मायाँ गर्ने यो मुटूलाई, बिझाएर गयौ तिमी,
तिम्रै राम्रो देख्ने नजर, भिजाएर गयौ तिमी ।
कहाँ थियो मेरो कसुर, अर्कै बस्ति सर्नु पर्ने,
आफ्नो भूलि पराईलाई, रिझाएर गयौ तिमी ।
मन मिल्दा संसारभरि, मेरो गीत गायौ सधै,
अर्को पायौ कुरुप भन्दै, खिजाएर गयौ तिमी ।
हिजोसम्म मेरो हजुर, यस्तै भनि चर्न चर्यौ,
मेरै दोष देखाई हल्ला, फिजाएर गयौ तिमी ॥
रचनाकाल : २६ फागुन २०६७
दोहा कतार ।

March 13, 2011 at 12:11 PM
kamro rachana cha