गजल
तिम्रै नाम जप्दाजप्दै, कयौ घुम्ति काटे मैले,
तिम्रो खुशी बिजाउँदा, नील काँडा छाँटे मैले ।
अलि कति पर सर्दा, डर लाग्थ्यो आफै भित्र,
त्राश माथि पर्दा हाल्दै, मायाँ त्यतै बाटे मैले ।
एक्लो देखी साथ माग्न, कति धाए मेरो छेउ,
साथ दियौ पराईको, आशा थियो मेरो बन्छौ,
तिमीलाग्यौ अर्कै बाटो, त्यसैले त फाटे मैले ॥
रचनाकाल : १० फागुन २०६७
दोहा कतार ।
तिम्रो खुशी बिजाउँदा, नील काँडा छाँटे मैले ।
हाम्रो मुटू उस्तै लाग्यो, बिना शंका बास बसे,
एकै बाटो हिडौं भन्दै, आफ्नो मुटू साटे मैले ।अलि कति पर सर्दा, डर लाग्थ्यो आफै भित्र,
त्राश माथि पर्दा हाल्दै, मायाँ त्यतै बाटे मैले ।
एक्लो देखी साथ माग्न, कति धाए मेरो छेउ,
त्यस्तो बेला बिजाउन, सोझो मन ढाँटे मैले ।
साथ दियौ पराईको, आशा थियो मेरो बन्छौ,
तिमीलाग्यौ अर्कै बाटो, त्यसैले त फाटे मैले ॥
रचनाकाल : १० फागुन २०६७
दोहा कतार ।
0 comments