दुई मुक्तक

मायाँ गर्ने मुटूमाथि घातको खेती गर् यौ किन,
भर हुन्न घुमन्तेको उस्कै साथमा तर् यौ किन ।
चोखो मायाँ गरेको'थे मेरै दिलमा ठाँउ थियो,
लत्याएर चोखोमायाँ पराई बस्ति सर् यौ किन ॥

*********************************

जिन्दगीको हर मोडमा तिम्रै खातिर नाचे मैले,
तिम्रो यात्रा सफल पार्न हन्डर खाँदै बाँचे मैले ।
बेकार'भो मेरो प्रयास तिम्रो ओठमा खुशी भर्ने
तिम्ले देख्यौ पराई गुणी त्यसैले मन भाचे मैले ॥

0 comments

Post a Comment