गजल

तिम्रो खुशीमा म त, रमाउने मान्छे ।
लाग्छ मलाई प्यारो, धरतीमा तिमी,
तिम्रै नाउँमा मायाँ, जमाउने मान्छे ।
मेरो जतिको चोखो, मायाँ छैन अरु,
भेट्न तिम्लाई बैरी, कमाउने मान्छे ।
जान्छौ भागेर कहाँ, शितलछ छाती,
ढल्दा तिमीले मै'हो, समाउने मान्छे ॥
रचनाकाल : २९ माघ २०६७
दोहा, कतार ।
0 comments